तराई मधेशमा आज चौठीचान पर्व मनाउदै

भदौ २१

तराई मधेशमा आज चौठीचान पर्व मनाउदै छ । यस पर्वमा तराईका किसानहरुले भदौमा घरमा भित्र्याएको अन्नको परिकारलाई सब भन्दा पहिला आफ्ना कुल देबता लगायत चन्द्र देवलाई भोग लगाएर चढाउँने गरेको छ । चौठीचान पर्व प्रत्येक वर्ष धुमधामका साथ सपरिवार मनाउने गरिन्छ । यस पर्वमा चामलको पिठोको रोटी, खिर, नरिवल, केरा, दही र अरुपनि भिभिन्न परिकारहरु हुने गर्छ । यस पर्वलाई प्रकृति पुजा भनेर विशेष रुपमा मनाईने मान्यता रहेको लहान ११ का स्यानिय मुत्तिलाल चौधरी जानकारी दिनु भयो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top